प्रिमियर लिग को खेलमा म्यानचेस्टर युनाइटेडलाई वेष्टह्यामकाे गाेल उपहार

प्रिमियर लिग को खेलमा  म्यानचेस्टर युनाइटेडलाई वेष्टह्यामकाे गाेल उपहार

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर युनाइटेडले अग्रा स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।

गएराति भएको खेलमा वेष्टह्यामका क्रेग डोसनले आत्मघाती गाेल गरेपछि म्यानचेस्टर युनाइटेड एक शून्य गोलको अन्तरले विजयी भयो ।

जितसँगै म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अङ्क भएको छ भने म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *