” रुपी सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाटेको चोली बजारमा सार्बजनिक “( भिडियोसहित )

” रुपी सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाटेको चोली बजारमा सार्बजनिक “( भिडियोसहित )

लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाटेको चोली बजारमा सार्बजनिक भएको छ ।

तिर्खा लाग्दो होला आमा थकाइ लाग्दो होला बुढेसकालको शरीरले आराम माग्दो होला आमा तिम्रो फाटेको चोरी कति हेरु नबोली नबोली तिर्न पाइन दुधको भारा बन्न पाइन बुढेसकालको साहारा निकै मार्मिक शब्दले सजिएको गीत आफ्नो आमा संग टाढा भएर बस्नु पर्दा को पिडा गीतमा पोखिएको छ तिर्खा लाग्दा आमालाइ पानी दिने मान्छे नहुदा थकाइ लाग्दा आमालाई पालो दिने मान्छे नहुदा भएको एउटी छोरी पनि आफू लाई जन्म दिने आमा संग छुटेर बस्नु पर्ने र बुढेसकालमा आमा को सहारा हुन नपाउनु पिडा गीत हरेक सब्दले बताएको छ अति मार्मिक शब्दलाई अझै रूपी सिंजाली को आवाजले झनै मार्मिक गराएको छ ।

जुन गीतमा सागर बिराही ले संगीत शब्द र एरेञ्ज गरेका छन । म यो गीतको भिडिय्मा सुजता बस्याल,रश्मि भट्ट कुलदिप अधिकारी लगायतको को निकै मन छुने अभिनय देखिन्छ भने भिडियो लाई निर्देशनरसम्पादन रमेश रसाइलीले गरेका छन भने छायांकन बिजय लामाले गरेका छन । पछिल्लो समय कोरस गायिकाको रुपमा ब्यस्त सिंजालिका यसभन्दा अघि पनि दर्जनौं गीत बजारमा आएका छन । रुपि सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाटेको चोलिलाई सफलताको धेरै धेरै शुभकामना ।।

पछिल्लो समय कोरस गायिकाको रुपमा ब्यस्त सिंजालिका यसभन्दा अघि पनि दर्जनौं गीत बजारमा आएका छन । रुपि सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाटेको चोलिलाई सफलताको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *