पत्रकार महासंघको सचिवमा उम्मेदवार प्रधान सम्पादक ज्ञवाली

पत्रकार महासंघको सचिवमा उम्मेदवार प्रधान सम्पादक ज्ञवाली

नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवमा समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका छन् । २५ चैतमा हुन् गहिरहेको निर्वाचनका लागि शनिबार ज्ञवालीले उम्मेदवारी दर्ता गराएका हुन् । ज्ञवाली अहिले पत्रकार महासंघको केन्द्रीय सदस्य छन् । यसअघि महासंघ कास्कीको अध्यक्ष थिए ।

महासंघको अध्यक्षमा ज्ञवालीको टिमबाट पोखराकै निर्मला शर्माको उम्मदेवारी परेको छ । लामो समयदेखि शर्मा काठमाडौंमा बसेर पत्रकारितामा क्रियाशील छिन् । उनी सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *