आज सामान्य पानी पर्न सक्ने सुदूरपश्चिम र कर्णाली प्रदेशमा

आज  सामान्य पानी पर्न सक्ने सुदूरपश्चिम र कर्णाली प्रदेशमा

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आज सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी, वाग्मती र प्रदेश-१ केहि ठाउमा पनि सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको तर ठूलो पानी भने नपर्ने भएकाले वातावरण सुधार हुने सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको थोरै प्रभाव रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *