टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै कमलसिंह ऐरीले

टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै कमलसिंह ऐरीले

त्रिकोणात्मक टी–२० सिरिजमा बिहीबार दुई नेपाली टिममा परिवर्तन गरिएको छ ।

कमलसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दैछन् । कमल र सुशनले प्लेइङ सेटमा स्थान बनाउँदा अविनाश बोहरा र शाहब आलम बाहिरिएका छन् । कमलले यसअघि नेपालमै भएको विश्वकप लिग २ मार्फत ओडिआईमा डेब्यू गरेका थिए ।

 

टी–२० अन्तर्राष्ट्रियमा भने उनले पहिलो खेल खेल्न लागेका हुन् । यो त्रिकोणात्मक सिरिजमा कमलसहित चार खेलाडीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले डेब्यू गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *