पत्‍नी शोक कांग्रेस उपसभापति गच्छदारलाई

पत्‍नी शोक कांग्रेस उपसभापति गच्छदारलाई

पूर्व उप-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उप-सभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ।

उनकी पत्नी निर्मला गच्छदारको आज जेष्ठ १ बिहान नर्भिक अस्पतालमा उपचार क्रममा निधन भएको हो।

कांग्रेस नेता मीन विश्वकर्माले फेसबुकमार्फत यो जानकारी दिएका हुन्‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *