बस दुर्घटना बर्दघाटमा : चारजनाको मृत्यु, घाइतेको उद्धार जारी

बस दुर्घटना बर्दघाटमा : चारजनाको मृत्यु, घाइतेको उद्धार जारी
Share this

बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा

दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए।

ना ५ ख २७१३ नम्बरको बस काठमाण्डौबाट रुकुम जाँदै गरेको बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो। उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।

अन्तिम अपडेट: 2021-May-19 समय 8:00 AM

169 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com