Breaking News

आजको मौसमः बागमती प्रदेशका केही भु–भागमा हल्का बर्षाको सम्भावना

काठमाण्डौँ,३ कात्तिक
देशको पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

About असल खबर

Check Also

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै

गोरखा, १० वैशाख । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *