१ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन स्वास्थ्यमा

१ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन स्वास्थ्यमा
Share this

सरकारले आगामी आर्थिक वर्षाका लागि स्वास्थ्यमा एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो रकम विनियोजित गरेको बताएका हुन।
स्वास्थ्यको बजेट कोरोना महामारी नियन्त्रण तथा रोकथाममा केन्द्रित छ। गत आवमा स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको थियो ।

अन्तिम अपडेट: 2021-May-29 समय 5:01 PM

95 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media