लुम्बिनी उपचुनाव केहीबेरमा गणना सुरु हुने ,तीन मत खसेन

लुम्बिनी उपचुनाव  केहीबेरमा गणना सुरु हुने ,तीन मत खसेन
Share this

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनावमा दुई सय ९७ मत अहिलेसम्म खसेको छ । बिहान ९ बजेदेखि सुरु भएकाे मतदानमा अहिलेसम्म दुई सय ९७ मत खसेको हाे ।

जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले चुनाव बहिष्कार गर्नुभयो । अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौमा रहेकाले मतदान गर्न नआएको जनाइएको छ । प्रदेश सभा सदस्य ८३ जनाले नै मतदान गरेका छन । पालिकातर्फको तीन मत नखसेको हो । ।

अन्तिम अपडेट: 2021-May-31 समय 3:19 PM

184 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com