गाजामा इजरायली हवाई आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ६,५०० नाघ्यो
गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।
अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
- समाचार२०८० चैत्र १५, बिहीबारइलाम-२ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार
- समाचार२०८० चैत्र १५, बिहीबारनागढुङ्गा– नौविसे सुरुङमार्ग छिचोल्न आठ मिटर मात्र बाँकी
- समाचार२०८० चैत्र १५, बिहीबारमुगुमा परीक्षा भइरहेकाे हलकाे तस्वीर खिच्न नपाइने