शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाले घोषणा गरो

शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाले घोषणा गरो
Share this

सबैभन्दा तातो ग्रह भनिने सौर्यमण्डलको शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ ।

पहिलो मिसनको नाम डाभिन्सी प्लस र दोस्रो मिसनलाई भेरिटास नाम दिइएको छ ।यिनीहरु दुवै मिसनका लागि ५०/५० करोड डलर बजेट छुट्याइएको नासाले जनाएको छ ।

पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत
नेल्सनले भनेका छन् पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ।

शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको वैज्ञानिकहरू बताउँछन् ।

अन्तिम अपडेट: 2021-June-03 समय 11:01 AM

256 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com