मैत्रीपूर्ण खेलमा स्पेनको शानदार जित

मैत्रीपूर्ण खेलमा स्पेनको शानदार जित

युरोकपको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित हासील गरेको छ ।

हिजोराती भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ भने त्यस्तै,अर्को गएराति नै भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३ –० गोल अन्तरले हराएको गरेको छ । त्यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २– २ गोलको बराबरी खेलेका छन् भने क्यामरुन र नाइजेरियाले गोलराहित बराबरी खेलेका छन् ।
त्यस्तै, मोरोक्कोले घानालाई १ –० गोल अन्तरले हराएको छ भने गिनीले कोसोभोलाई २– १ गोल अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *