थपिए उपत्यकामा ७६४ जना संक्रमित

थपिए उपत्यकामा ७६४ जना संक्रमित
Share this

बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित भेटिएका छन् ।
त्यस्तै बिहीबार देशैभर थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बितेको २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

अन्तिम अपडेट: 2021-June-10 समय 5:37 PM

189 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com