अमर अनुरागले ल्याए गीत ‘माया नै हो’
काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिकास गिरीको र्याप समेत छ । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ती बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीको अभिनय छ । सबै कलाकार हास्य श्रृखला ‘हर्के हल्वल्दार’का कलाकार हुन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियो खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
भिडियोमा विजेश पौडेलको सम्पादन, प्रवेश पोखरेलको छायांकन छ । सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाहकार रहेको भिडियोको निर्देशन इन्द्र दोङ लामाले गरेका हुन् । गायक आमर अनुराग हाल अमेरिकामा बस्छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र १५, बिहीबारइलाम-२ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार
- समाचार२०८० चैत्र १५, बिहीबारनागढुङ्गा– नौविसे सुरुङमार्ग छिचोल्न आठ मिटर मात्र बाँकी
- समाचार२०८० चैत्र १५, बिहीबारमुगुमा परीक्षा भइरहेकाे हलकाे तस्वीर खिच्न नपाइने
- स्वास्थ्य/जानकारी टिप्स२०८० चैत्र १५, बिहीबारअस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह