युरो कपमा स्लोभाकियासँग पोल्यान्ड पराजित

युरो कपमा स्लोभाकियासँग पोल्यान्ड पराजित

स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले युरो कप फुटबलमा पराजित गरेको छ । गएराति भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
समूह ‘ई’ मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाएको छ । स्लोभाकिया शीर्ष स्थानमा छ भने पुछारमा रहेको पोल्यान्डले अङ्क जोड्न सकेको छैन । गएराति भएको खेलमा स्वीडेनसँग बराबरीमा रोकिएपछि यही समूहमा रहेको स्पेन दोस्रो स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *