पहिरोले डोजर पुर्दा दुईजना बेपत्ता

पहिरोले डोजर पुर्दा दुईजना बेपत्ता
Share this

उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन्।

धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा डोजर पहिरोले पुरेर मान्छे बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोककाराजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ।

अन्तिम अपडेट: 2021-June-19 समय 3:24 PM

117 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media