पाेखरा लगायत विभिन्न स्थानमा टेलिकमको मोबाइलमा केहि समय समस्या

पाेखरा लगायत विभिन्न स्थानमा टेलिकमको मोबाइलमा केहि समय समस्या
Share this

पाेखरा, काठमाण्डाै‌सहित देशका विभिन्न स्थानहरुमा आज बिहानैबाट नेपाल टेलिकमको मोबाइल फोनमा समस्या आएको थियो ।
टेलिकमको नेटवर्कमा आएको समस्याका कारणले गर्दा माेबाइल फाेनमा सम्पर्क गर्दा नलाग्ने भएकाे थियो ।
मोबाइलबाट मोबाइल फोन नलाग्ने, म्यासेज नजाने, ल्यान्ड लाइनबाट मोबाइल नम्बरमा फोन नजाने समस्या देखिएकाे थियो ।
अहिले भने टेलिकममा देखिएका बिभिन्न समस्याहरु सुधार भएकाे छ ।

अन्तिम अपडेट: 2021-June-23 समय 8:52 AM

192 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com