काठमाण्डौ उपत्यकामा आज बिहान भूकम्प गएको महसुस

काठमाण्डौ उपत्यकामा आज बिहान भूकम्प गएको महसुस
Share this

काठमाण्डौ उपत्यकामा आज बिहान भूकम्प गएको महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार बिहान ६ बजेर ३२ मिनेटमा काठमाण्डौको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।

अन्तिम अपडेट: 2021-July-05 समय 7:53 AM

86 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com