९८ जना प्रहरीका सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस

९८ जना प्रहरीका सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस
Share this

लामो समयदेखि रोकिएको प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको थियो बिहिबार राति प्रहरी प्रधान कार्यालयले
२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।
सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

हेर्नुस् सूची :

 

अन्तिम अपडेट: 2021-July-23 समय 9:21 AM

219 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com