आजदेखि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुँदै

आजदेखि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुँदै
Share this

असल खबर – आजदेखि राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुँदैछ । प्रशिक्षण पोखराको रंगशालामा सुरु हुनेछ ।
मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनशिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरण छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।

अन्तिम अपडेट: 2021-August-11 समय 7:13 AM

155 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com