नारायणगढ–मुग्लिन सडक पहिरो खसेपछि बन्द

नारायणगढ–मुग्लिन सडक पहिरो खसेपछि बन्द
Share this

असल खबर-नारायणगढ–मुग्लिन सडकमा पहिरो खसेपछि बन्द भएको छ । इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अविरल वर्षाका कारण गएराति खसेको पहिराे आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो भएको कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गाडी रोकिएका छन् ।

अन्तिम अपडेट: 2021-September-22 समय 8:28 AM

85 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media