पोखरालाइ पर्यटकीय राजधानी घोषणा गर्न सरकारलाई अनुरोध

पोखरालाइ पर्यटकीय राजधानी घोषणा गर्न सरकारलाई अनुरोध
Share this

असल खबर-पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले केन्द्रय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
गएको कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका उक्त निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा पोखरा चर्चित छ ।

 

 

अन्तिम अपडेट: 2021-November-17 समय 10:52 AM

157 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com