Logo

    कास्कीमा विहीबार भूकम्पको धक्का महसुस

    बिष्णु प्रसाद बराल २०७९ असार ९, बिहीबार ०५:४९ मा प्रकाशित

    असल खबर। विहीबार बिहान तीन बजेर ५६ मीनेट जादा कास्कीमा भूकम्पको धक्का महसुस भएको । कास्कीको लुम्ले र धम्पुसकोबीचमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।
    कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण भने उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

     

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार