Logo

    २४ असारबाट नेपाली फिल्म ‘दोख प्रदर्शनमा आउने

    बिष्णु प्रसाद बराल २०७९ असार ९, बिहीबार ०६:१९ मा प्रकाशित

    असल खबर। २४ असारबाट प्रदर्शनमाआउने फिल्म नेपाली ‘दोख’ । प्रदर्शन मिति मुखैमाआइपुदैगर्दा फिल्मले नयाँ टिजर सार्वजनिक गरेको छ । टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री दिया मास्के, मनिष निरौला लगायत देखिएका छन् भने अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण भएको चलचित्र हो
    । राजन कठेतको लेखन रहेको फिल्ममा दीया, मनिषको अलवा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारको अभिनय छ ।
    सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई जोडिएका छन् । शैलेन्द्र डी.कार्कीको छायाङ्कन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार