Logo

    गायक सिताराम पोखरेलको स्वरमा ‘पहाडको थुम्को’ सार्वजनिक

    गायक सिताराम पोखरेलको स्वरमा ‘पहाडको थुम्को’ सार्वजनिक असल खबर २०७९ आश्विन १०, सोमबार १७:४१ मा प्रकाशित

    काठमाडौं । चर्चित गायक सीताराम पोखरेलको स्वरमा रहेको  ‘पहाडको थुम्को’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  भएको हो ।

    हिमालपारिको जिल्ला मुस्ताङमो अत्यन्त रमणिय दृश्यहरुमा छायाँकन भएको गायक पोखरेलको २७ औं म्युजिक भिडियो पहाडको थुम्कोमा रुपक बनवासीको शव्द रचना तथा राज सागरको संगीत रहेको छ।

    चर्चित निर्देशक समन अधिकारीको निर्देशन रहेको पहाडको थुम्कोमा गायक पोखरेललाई अभिनयमा चर्चित नायिका तथा मोडल अनु शाहले साथ दिएकी छन् ।

    भिडियो

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार