Logo

    इरानले युक्रेनमा ड्रोन आक्रमण गर्न क्राइमियामा सैन्य विज्ञ पठाएको अमेरिकाको आरोप

    इरानले  युक्रेनमा ड्रोन आक्रमण गर्न क्राइमियामा सैन्य विज्ञ पठाएको अमेरिकाको आरोप असल खबर २०७९ कार्तिक ४, शुक्रबार १३:०१ मा प्रकाशित

    एजेन्सी । अमेरिकाले इरानमाथि रुस नियन्त्रित क्राइमियाबाट युक्रेनमा ड्रोन आक्रमण गर्न सैन्य विज्ञको टोली पठाएको आरोप लगाएको छ ।

    क्राइमिया गएका इरानीहरु प्राविधिक विज्ञ र तालिमकर्ताहरु भएका अमेरिकाले उल्लेख गरेको छ ।

    रुसले गत सोमबार युक्रेनको राजधानी कियभमा गरेको ड्रोन आक्रमणमा प्रयोग गरिएको कामाकाजी ड्रोन इरानमा बनेको मानिएको छ ।

    यसैबीच बेलायतले इरानी व्यापारिक संस्था र व्यापारीहरू माथि थप प्रतिबन्धको घोषणा गरेको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार