Logo

    युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार

    युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार असल खबर २०७९ कार्तिक १५, मंगलवार १२:५७ मा प्रकाशित

    एजेन्सी, काठमाडौं । रुसले युक्रेनको राजधानी कियभमा रहेका विद्युत् र पानी वितरणमा लागि बनाइएका पूर्वाधारहरूमा क्षेप्यास्त्र प्रहार गरे पछि राजधानी कियभमा पानी र विजुलीको हाहाकार भएको छ ।

    कियभमा नागरिकहरू पानीका लागि लाइन बस्न पर्ने अवस्था आएको बिबिसीले उल्लेख गरेको छ ।

    राजधानी कियभका मेयर भाइट्याली क्लिट्स्कोले दुई लाख ७० हजार घरमा विद्युत्  प्रसारण  रोकिएको र ४० प्रतिशत जनसङ्ख्यालाई पानी पुर्‍याउन नसकिएको बताउनु भएको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार