Logo

    निर्वाचन आयोगलको कल सेन्टर सेवा हाललाई बन्द

    निर्वाचन आयोगलको कल सेन्टर सेवा हाललाई बन्द असल खबर २०७९ मंसिर ७, बुधबार ०७:५५ मा प्रकाशित

    काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ ।

    निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको निर्वाचन आयोगको कार्यलयले जानकारी दिएको छ  ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार