Logo

    इन्डोनेसियामा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ नाघ्यो

    इन्डोनेसियामा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ नाघ्यो असल खबर २०७९ मंसिर ७, बुधबार १३:३७ मा प्रकाशित

    काठमाडौं । इन्डोनेसियाको पश्चिम जावामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ ।

    भूकम्प पछि हराइरहेकाको सङ्ख्या १५१ पुगेको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

    हिजो दोस्रो रात पनि भूकम्पले भत्किएका घरहरूको भग्नावशेषमा थुनिएकाको खोजी कार्य जारी रहेको बिबिसीले जनाएको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार