Logo

    १३ हजार मतान्तरसहित प्रचण्ड विजयी

    १३ हजार मतान्तरसहित प्रचण्ड विजयी असल खबर २०७९ मंसिर ८, बिहीबार ०८:१० मा प्रकाशित

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। ​ विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय  ३ मत पाएर विजयी भएका छन्।  प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्।

    गोरखा २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन्।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार