Logo

    अर्जेन्टिनासँग पराजित भए पनि पोल्यान्ड नकआउट चरणमा

    अर्जेन्टिनासँग पराजित भए पनि पोल्यान्ड नकआउट चरणमा बिष्णु प्रसाद बराल २०७९ मंसिर १५, बिहीबार ०८:१८ मा प्रकाशित

    असल खबर। बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
    स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो । तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
    समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार