Logo

    ‘मेस्सीले लाखौं भारतीयलाई खुसी बनाए’ – नरेन्द्र मोदी

    ‘मेस्सीले लाखौं भारतीयलाई खुसी बनाए’ – नरेन्द्र मोदी असल खबर २०७९ पुष ४, सोमबार १४:०८ मा प्रकाशित

    एजेन्सी, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिफा विश्वकप–२०२२ को विजेता अर्जेन्टिनालाई बधाई दिएका छन्।

    प्रधानमन्त्री मोदीले ट्विटरमार्फत बधाई दिदै अर्जेन्टिनाको शानदार जितमा अर्जेन्टिना र मेस्सीका लाखौं भारतीय फ्यानहरू खुसी भएको उल्लेख गरेका छन् ।

    ‘यो सबैभन्दा रोमाञ्चक फुटबल खेलहरू मध्ये एकको रूपमा सम्झिनेछ, च्याम्पियन बनेकोमा अर्जेन्टिनालाई बधाई छ’, उनले भनेका छन्, ‘उनीहरुले प्रतियोगितामा उत्कृष्ट खेलेका छन्। अर्जेन्टिना र मेस्सीका लाखौं भारतीय फ्यानहरू शानदार जितमा खुसी छन्।’

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार