Logo

    निर्मला कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानसहितका अधिकारकर्मी पक्राउ

    निर्मला कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानसहितका अधिकारकर्मी पक्राउ असल खबर २०७९ माघ ९, सोमबार १६:४५ मा प्रकाशित

    काठमाडौं । प्रहरीले निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा बसेका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरेको छ ।

    उनीहरुलाई आज (सोमबार) माइतीघरबाट पक्राउ गरेको हो । अधिकारकर्मीरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

    रिपोर्टस् नेपालबाट

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार