२४ घण्टामा थपिए कोरोनाका १४ संक्रमित - Asalkhabar
Logo

    २४ घण्टामा थपिए कोरोनाका १४ संक्रमित

    २४ घण्टामा थपिए कोरोनाका १४ संक्रमित असल खबर २०८० जेष्ठ १०, बुधबार १६:५१ मा प्रकाशित

    काठमाडौं,१० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार कूल ८५४ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो ।

    त्यस्तै मन्त्रालयका अनुसार आजै १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
    हाल नेपालमा कोरोनाक सक्रिय संक्रमितको संख्या ५३ पुगेको छ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु