
काठमाडौं । नक्लकी भुटानी शरणार्थीमा संलग्न हुने अभियुक्तहरुले ८१ नेपालीलाई नक्कली नाम राखि भुटानी शरणार्थी बनाएका थिए । उनीहरुलाई नक्कली नामबाटै भुटानी मानव अधिकार संगठगनको परिचय पत्र दिइएको थियो ।
सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उनीहरुको नक्कली नामबाट जारी परिचय पत्र समावेश छन् । किर्ते धन्दामा बिशेष पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल संलग्न थिए ।
उनीहरुकै जोडबलमा ८१ नेपालीको नक्कली नाम राखि भुटानी मानव अधिकार संगठनको परिचय पत्र बनाइएको थियो ।
नक्कली नाम राखि शरणार्थीको परिचय पत्र बनाउनेहरु पीडितको जाहेरीमा उल्लेखित नाम नक्कली भुटानी शरणार्थी बनाउँदा राखेको नाम
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्
थप समाचारहरु