कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि - Asalkhabar
Logo

    कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

    कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि असल खबर २०८० जेष्ठ ११, बिहीबार १६:५३ मा प्रकाशित

    काठमाडौं,११ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९ र एन्टिजेनबाट ५२१ नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो।

    यो अवधिमा १५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१ पुगेको छ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु