एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि उनी नै अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्। मतगणनाको औपचारिक घोषणा भने गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएसँगै ओलीको पार्टीभित्रको नेतृत्व थप सुदृढ भएको देखिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20289, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २६, मंगलवार १४:३४गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन सिफारिस
समाचार२०८३ जेष्ठ २६, मंगलवार १२:३९परामर्शमा विश्वास, सेवामा समर्पण: कस्मस एजुकेशनको १२औँ वर्षको यात्रा
समाचार२०८३ जेष्ठ २५, सोमबार ०७:५०पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम
समाचार२०८३ जेष्ठ २४, आईतवार ०४:१०प्रतिभा माविका नयाँ विद्यार्थीलाई भव्य स्वागत २८ जना ४ जीपीए ल्याउने विद्यार्थीको रोजाईमा प्रतिभा







