कोरोनाको नयाँ भेरियन्ट जेएन– १ नेपालमा भेटियो
![कोरोनाको नयाँ भेरियन्ट जेएन– १ नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन– १ नेपालमा भेटियो](https://asalkhabar.com/wp-content/uploads/2023/12/corona.jpg)
काठमाडौं, २३ पुस । नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएन–१ पुष्टि भएको बताएको छ ।
देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनामध्ये ७ वटामा ओमिक्रोनको सब भेरियन्ट जेएन– १ पुष्टि भएको जनाएको छ ।
यो सँगै मन्त्रालयले जनस्वास्थ्यको मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न गराउन अपिल गरेको छ । File Photo
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास