पेट्रोल र डिजेलको मुल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो ।
नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ५८ कायम भएको छ ।
समायोजित मुल्य आज राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास