Home खेलकुद आयरल्याण्डविरुद्ध नेपाललाई एकै ओभरमा दुई झड्का, कप्तान रोहित शून्य रनमै आउट

आयरल्याण्डविरुद्ध नेपाललाई एकै ओभरमा दुई झड्का, कप्तान रोहित शून्य रनमै आउट

0

आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा २ झड्का लागेको छ ।

खेलको ३ अ‍ोभरको दोस्रो र चौथो बलमा ग्यारेथ डेलानीको बलमा क्रमक ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल आउट भएका हुन् । आसिफ १६ रन जाडेर आउट हुँदा कप्तान रोहित शून्य रनमै आउट भए ।

ताजा अवस्थामा नेपालले ४ ओभरमा २ विकेट गुमाएर ३३ रन जोडेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version