Home खेलकुद आयरल्याण्ड ‘ए’ विरुद्ध इनिङ सम्हाल्दै आरिफ, हिर्काए अर्धशतक

आयरल्याण्ड ‘ए’ विरुद्ध इनिङ सम्हाल्दै आरिफ, हिर्काए अर्धशतक

0

आयरल्याण्ड ए विरुङको तेस्रो टी-२० सिरिजमा नेपाल ए का आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

टस हारेर ब्याटिङ गरिरहेको नेपाल ए का लागि आरिफले २९ बलमा समान ३ छक्का र चौकानको मद्दतमा ५० रन जोडेका हुन् ।

ताजा अवस्थामा नेपाल ए ले १३ ओभरमा ४ विकेट गुमाएर ११८ रन जोडेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version