भिपिएन प्रयोग गरेर टिकटक नचलाउन संचार मन्त्रालयको अनुरोध
काठमाडौ – संचार तथा सूचना प्रविधि मन्त्रालयले भिपिएन र ओपन डिएनएस प्रयोग गरि टिकटक प्रयोग नगर्न आग्रह गरेको छ।
फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा असुरक्षा हुने भन्दै मन्त्रालयले भिपिएन र ओपन डिएनएसको प्रयोग गरि टिकटक नचालाउन आग्रह गरेको हो ।
भिपिएनको प्रयोग गर्दा बैंक खाताबाट पैसा चोरी हुने, अकाउन्ट ह्ययाक हुने र व्यक्तिगत गोपनियतामा पहुँच राख्ने लगायतका घटनाहरुको जोखिम बढाउने मन्त्रालयका प्रवक्ता नेन्त्र सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास