भिपिएन प्रयोग गरेर टिकटक नचलाउन संचार मन्त्रालयको अनुरोध

काठमाडौ – संचार तथा सूचना प्रविधि मन्त्रालयले भिपिएन र ओपन डिएनएस प्रयोग गरि टिकटक प्रयोग नगर्न आग्रह गरेको छ।
फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा असुरक्षा हुने भन्दै मन्त्रालयले भिपिएन र ओपन डिएनएसको प्रयोग गरि टिकटक नचालाउन आग्रह गरेको हो ।
भिपिएनको प्रयोग गर्दा बैंक खाताबाट पैसा चोरी हुने, अकाउन्ट ह्ययाक हुने र व्यक्तिगत गोपनियतामा पहुँच राख्ने लगायतका घटनाहरुको जोखिम बढाउने मन्त्रालयका प्रवक्ता नेन्त्र सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २४, आईतवार ०७:५९दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २३, शनिबार २०:३०क्यानाडामा खिचिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २३, शनिबार २०:०१भारतीय कोरियोग्राफर टेरेन्स लुइस काठमाडौंमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २३, शनिबार १०:३२‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’









