Category: समाचार

सञ्चार सचिवद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ । ‘गणतन्त्रका उपलब्धिः समृद्धिका…

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

काठमाडौँ, १४ जेठ । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट बिओपीको स्थापना गरेको छ । सशस्त्र प्रहरी नंं २९…

संसदको गतिरोध अन्त्यको प्रयासः शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं- शीर्ष दलका नेता र कार्यदलको बैठक बालुवाटारमा जारी छ । संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका…

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

चितवन, १४ जेठ चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते…

सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेसमा धेरै

काठमाडौँ, १३ जेठ: तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु…

नीलकण्ठ नगरपालिकामा युवा सँग उप–प्रमुख कार्यक्रमको शुभारम्भ

धादिङ,१३ जेठ धादिङको नीलकण्ठ नगरपालिकामा युवा सँग उप–प्रमुख कार्यक्रमको शुभारम्भ भएको छ।आईतबार एक कार्यक्रमको आयोजना गरी प्रकाश माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरीएको हो।युवाहरुलाई करियर परामर्श,नेतृत्व विकास तथा युवा सचेतना गराउने…

१ करोड ४१ लाख नागरिकको विवरण संकलन,डेढ लाखलाई परिचय पत्र वितरण

काठमाडौँ- सरकारले राष्ट्रिय परिचय पत्रका लागि १ करोड ४१ लाख बढीको विवरण संकलन गर्दा हाल १ लाख ३३ हजारलाई मात्र राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । आज सार्वजनिक आर्थिक…

उज्यालो युवा समाज गल्छीको अध्यक्षमा हरिप्रसाद अधिकारी निर्वाचित

धादिङ,१४ जेठ उज्यालो युवा समाज गल्छीको अध्यक्षमा हरि प्रसाद अधिकारी निर्वाीचत हुनुभएको छ । शनिवार समाजको गल्छि गाउँपालिका वडा नम्बर ८ खयरघारीमा सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन…

मन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार !

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रिङ रोड सडक निर्माणमा विलम्व गरेकोमा नगरवासीले भोग्नु परेको भन्दै माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहाँर पठाएका छन् । काठमाडौको…

कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने

नेपाली कांग्रेसले सहकारी वचतकर्ताको रकम फिर्ता गराउन र संसदीय छनविन समिति गठन गरी छानविनबाट देखिएका दोषी उपर कारवाहीको माग गर्दै वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा…