संसदको चालू अधिवेशन अन्त्य,लगानीसँग सम्बन्धित कानुन ल्याउन अध्यादेशकै भर
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने नगर्ने विषयमा सत्तापक्ष प्रतिपक्ष आआफ्नो अडानबाट टसमस नभएपछि त्यसको सिधा असर संसदमा परेको छ ।
फलस्वरुप संसदको...
मुख्यमन्त्रीमा एउटै पार्टीका दुई जनाको दाबी परेपछि परामर्शमा प्रदेश प्रमुख
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले आज छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गर्नुभएको छ ।
प्रदेशसभाको ठूलो...
राजतन्त्र फर्कने कुरा असम्भवः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं...
मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताउनुभएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ...
देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन जुटौँ- राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।
नयाँ वर्ष २०८१ सालको...
प्रदेशसभा सदस्य चौधरी निलम्बनमा
नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित घनश्याम चौधरीलाई उहाँको पार्टीले निलम्बन गरेको छ । चौधरीलाई निलम्बन गरिएको सम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाइएको छ...
राजनीतिक गठजोडमा अठ्ठिएको वर्ष २०८०
वर्ष २०८० हामी माझ बिदा भएको छ । वर्षको सुरुवातमा नक्कली भुटानी शरणार्थी प्रकरण,अवैध सुन तस्करी, ललिता निवास जग्गा हिनामिना प्रकरणको छानविन लगायतका विषयमा...
भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका...
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले...
नेताहरुले आफु र आफ्नो पार्टीलाई केन्द्रमा राख्दा समस्या भयो : शेखर
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिले आफु त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको बताउनु भएको छ ।
घोराहीमा आयोजित...