बन्दै गरेको ट्रष्ट भत्किँदा १० जना घाइते
पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना घाइते भएका छन् ।
बर्दघाट १२ भटौलियाको कजरिया टायल्स् उद्योगको निर्माणाधीन ट्रष्ट भत्किएको हो ।
घाइते सबै मजदुर रहेको र उनीहरूको बर्दघाटमा रहेको स्थानीय चौपत्ता सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट विस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न