Home खेलकुद एनएसएल दोस्रो संस्करणको उपाधि ललितपुर सिटीलाई

एनएसएल दोस्रो संस्करणको उपाधि ललितपुर सिटीलाई

0

काठमाडौँ ‍- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटीले हात पारको छ । दशरथ रगंशालामा आज भएको खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ ले हराउँदै उपाधि हात पारेको हो ।

खेलमा पहिलो हाफमा  धनगढीले सुरुमा अग्रता लिएपनी पहिलो हाफ भने  १–१ गोलको बराबरी खेलका थिए । दोस्रो हाफको खेलमा भने ललितपुर सिटीले लिएको अग्रता कायमै राख्दै उपाधि हात पार्यो ।

दोस्रो हाफमा अन्तिम समयसम्म ललितपुर सिटीले २ गोलको अग्रतामा लिइरहँदा धनगढीले १ गोल फर्काएपनि पनि खेल फर्काउन भने सकेन् ।  उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version