Breaking News

एनएसएल दोस्रो संस्करणको उपाधि ललितपुर सिटीलाई

काठमाडौँ ‍- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटीले हात पारको छ । दशरथ रगंशालामा आज भएको खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ ले हराउँदै उपाधि हात पारेको हो ।

खेलमा पहिलो हाफमा  धनगढीले सुरुमा अग्रता लिएपनी पहिलो हाफ भने  १–१ गोलको बराबरी खेलका थिए । दोस्रो हाफको खेलमा भने ललितपुर सिटीले लिएको अग्रता कायमै राख्दै उपाधि हात पार्यो ।

दोस्रो हाफमा अन्तिम समयसम्म ललितपुर सिटीले २ गोलको अग्रतामा लिइरहँदा धनगढीले १ गोल फर्काएपनि पनि खेल फर्काउन भने सकेन् ।  उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

About असल खबर

Check Also

लण्डन म्याराथनमा दौडिँदै नेपाली युवा कुशल दीक्षित

काठमाडौं, ७ बैशाख । नेपालका २० वर्षीया युवा कुशल दीक्षितले लण्डन म्याराथनमा भाग लिने भएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *