‘नक्कली मोरी’ मा दिल र उषा बने रोमान्टिक (भिडियो)

काठमाडौं । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक गरिएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । दिल ब्लोन र उषा उप्रेती फिचर्ड म्युजिक भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ५, मंगलवार ०६:५६उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो
समाचार२०८२ फाल्गुन ४, सोमबार २०:३४निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
समाचार२०८२ फाल्गुन ४, सोमबार १५:२३बङ्गलादेशका नवनिर्वाचित सरकारको को शपथ ग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री ढाका जाँदै
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ४, सोमबार १४:४०शंकरको संगीतमा सुगम र रिताको ‘बेहाल’








